समाचार

विद्युत् प्राधिकरणको घाटाबारे ऊर्जामन्त्रीसँग जवाफ माग

News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले नेपाल विद्युत् प्राधिकरणको  घाटाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग जवाफ मागेकी छन् ।  बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सचेतक डाँगीले केही महिना अगाडिसम्म ४६ अर्ब

TOP