समाचार

वडाध्यक्षले कर्मचारी कुटेपछि पोखराका कर्मचारीको पेन डाउन

News Image

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले  प्रशासकीय अधिकृत इश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेपछि महानगरपालिकाका कर्मचारीहरूले पेन डाउन गर्दै सेवा ठप्प पारेका छन् ।  मंगलबार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेका वडाध्यक्ष पराजुलीले पोखरेलमाथि

TOP