काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले काठमाडौँको भृकुटीमण्डपमा अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्सपो २०२५ आयोजना गर्ने भएको छ । आगामी श्रावण २१ गतेदेखि २५ गतेसम्म सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य रुपमा