By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
बुटवल । रुपन्देहीको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा रहेका उद्योगहरूले उत्पादनसँगै निर्यातसमेत वृद्धि गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा उत्पादन र निर्यात वृद्धि भएको पाइएको हो