By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
ललितपुर । ललितपुरको एकान्त कुनामा सम्भवतः नेपालकै ठुलो क्षेत्रफलमा फैलिएको विशाल इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’ सञ्चालनमा आएको छ । २० रोपनी क्षेत्रफलमा फैलिएको यस भेन्यूमा ‘म्याजेष्टिक ग्राण्ड’ र ‘म्याजेष्टिक क्राउन’ दुई वटा आकर्षक इभेन्ट हल