समाचार

नेपाल पुलिस स्कुलसँग फराकिलो अन्तरले हार्‍यो भ्याली पब्लिक स्कुल

News Image

काठमाडौँ । जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न खेलमा नेपाल पुलिस स्कुलले भ्याली पब्लिक स्कुललाई ८५ रनको फराकिलो अन्तरले हराएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा पुलिस स्कुलले पहिले ब्याटिङ

TOP