काठमाडौँ । सोलुखुम्बुको पत्ताले, गौरी टाप, ओखलढुङ्गाको रुम्झाटार र आसपासका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क कारले आयोजना गर्न लागेको तेस्रो स्पार्क एड्भेन्चरमा महानायक राजेश हमाल, अभिनेत्री मनिषा कोइराला, अभिनेता एवं क्याप्टेन विजय लामालगायत दर्जन