By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको छ । भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा कूल नौ स्थानहरूलाई लक्षित गरेको जानकारी दिएको हो