समाचार

प्रदीप नेपालको निधनमा प्रतिनिधिसभाले पारित गर्‍यो शोक प्रस्ताव

News Image

काठमाडौँ । प्रतिनिधिसभाले पूर्वमन्त्री एमाले नेता प्रदीप नेपालको निधनमा शोकप्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतीले पारित भएको हो ।  नेपाल २०५० सालमा राष्ट्रियसभा सदस्य तथा २०५६ सालमा प्रतिनिधिसभा

TOP