भाटभटेनीबाट मदिरा चोर्ने युवक ७ वर्षदेखि चोरीमै संलग्न, गाडी लिएर गएका थिए चोर्न
काठमाडौँ । हुण्डाईको क्रेटा गाडी लिएर नक्साल स्थित भाटभटेनीमा पुगेका एक जना युवक महँगो मदिरा, आलमण्ड, काजु र पिस्ता चोरेर निस्कन्छन् । वैशाख २० मा नक्साल भाटभटेनीको भुँइतलामा रहेको ग्रोसरी डिपार्टमा भएको चोरीबारे त्यहाँका कर्मचारीले शङ्का