काठमाडौँ । न्याय परिषद् नियमावली २०७४ को संशोधनविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले पुरानो मुद्दाको मिसिल मगाएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्माको संवैधानिक इजलास संशोधनविरुद्ध परेको पुरानो