समाचार

एसियन थाई फुड्सले ४० करोड लगानीमा कपिलवस्तुमा खोल्यो चाउचाउ उद्योग

News Image

बुटवल । एसियन थाई फुड्स प्रालिले कपिलवस्तु नगरपालिका–६ गोबरीमा उद्योग सञ्चालनमा ल्याएको  छ ।  मोरङमा दुई दशक अघि सञ्चालनमा आएको उसले दोस्रो शाखाका रूपमा कपिलवस्तुमा उद्योग स्थापना गरेको हो । उद्योगमा 'प्रीति', 'टुपीएम', 'रमपम'लगायत चाउचाउ उत्पादन सुरु

TOP