समाचार

रिलायन्स स्पिनिङ मिल्सको नाफा १ अर्ब नाघ्यो, ईपीएस २५ रुपैयाँमाथि

News Image

कम्पनीले चालु आव चैतसम्ममा १ अर्ब २ करोड ८५ लाख ७ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत आव असारसम्म कम्पनीको कुल नाफा ८६ करोड ५० लाख ६० हजार थियो ।

TOP