९ साउन, काठमाडौं । मलेसियाका स्टार ब्याटर विरानदीप सिंहले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ हजार रन पूरा गर्दै कीर्तिमान बनाएका छन् । उनी ३००० रन पूरा गर्ने पहिलो एसोसियट खेलाडी हुन् । २६ वर्षीय विरानदीपले यो कीर्तिमान बनाउन ९८ इनिङ मात्र समय लिएका छन्, जसले उनलाई अष्ट्रेलियाका एरोन फिन्चसँगै संयुक्त रूपमा चौथो छिटो ३ हजार रन […]