समाचार

हेटौँडा गाडी भासिएको घटनाः ५ स्थानको ६० बढी नमुना बोकेर फर्कियो टोली

News Image

हेटौँडा । उपमहानगरपालिका–१६ मा जमिन भासिएर हराएको गाडी खोजीमा संलग्न भूगर्भविद्को टोली प्रारम्भिक अनुसन्धानपछि काठमाडौँ फर्किएको छ । घटनास्थलमा भूगर्भीय जोखिम रहेकाले तत्काल थप अध्ययन गर्न कठिन भएपछि टोली बुधबार काठमाडौँ फर्किएको हो ।  घटनास्थलको जमिन

TOP