समाचार

३ करोडभन्दा साना आयोजना संघीय बजेटमा नराखिने

News Image

योजना आयोग उपाध्यक्ष अधिकारीले ३ करोडभन्दा कमका आयोजना राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट गर्न नमिल्ने बनाइएको जानकारी दिए ।

TOP