समाचार

युद्ध बढे तेस्रो मुलुकसँग टुट्न सक्छ नेपालको हवाई सम्पर्क

News Image

नेपालबाट दक्षिण पश्चिम भेगमा रहेका देशले अहिले पाकिस्तान र भारतको एयरस्पेस हुँदै काठमाडौं आउने गर्छन् । सबै गल्फ मुलुक तथा युरोपबाट आउने जहाजले यो रुट प्रयोग गर्छन् ।

TOP