By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । एक दिवसीय तथा टेस्ट क्रिकेटका भारतीय कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । शर्माले इन्स्टाग्राममार्फत यस्तो घोषणा सार्वजनिक गरेका हुन् । शर्माले एक दिवसीय क्रिकेटमा भने खेल जारी राख्ने प्रस्ट पारेका छन्