समाचार

मकवानपुर महिला गोल्डकपः उपाधि जित्ने दुवै टिमको दाबी

News Image

मकवानपुर । हेटौँडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदै छ । प्रतियोगिताको फाइनलमा पुगेका दुई विभागीय टोलीहरु सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लबका कप्तान र प्रशिक्षकले ट्रफी उचाल्ने दाबी गरेका छन्

TOP