समाचार

स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ

News Image

दमौली ।  यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको रु १४ लाखसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गोरखाको सहिद लखन गाउँपालिका–८ बस्ने २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ

TOP