समाचार

साम्बाको ह्‍याट्रकिमा गुइगाम्पको पुनरागमन जित

News Image

२४ वैशाख, काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’को शानदार ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन)मा पुनरागमन जित हासिल गरेको छ । बुधबार भएको खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३-२ गोलअन्तरले पराजित गरेको हो । १-० र २-१ ले पछि परेको अवस्था उल्टाउँदै गुइगाम्पले पुनरागमन जित निकालेको हो जहाँ साम्बाले ह्याट्रिक गरेकी […]

TOP