By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध रोमाञ्चक जित हात पारेको छ । बुधबार भएको ५७ औं खेलमा चेन्नई दुई बल बाँकी छँदा दुई विकेटले विजयी भयो । जितसँगै पुछारको