समाचार

आज कुन देशको मुद्राको मूल्य कति ?

News Image

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा कायम भएको

TOP