च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
काठमाडौं । च्याम्पियन्स लिगको उपाधि भिडन्त इटालीको इन्टर मिलान र फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीबीच हुने भएको छ । सेमीफाइनल दोस्रो लेगमा पीएसजीले इंग्लिश क्लब आर्सनललाई हराउँदै म्यूनिखमा हुने फाइनलमा स्थान सुरक्षित गरेको छ ।