समाचार

चितवनमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

News Image

९ साउन, चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार गएराति साढे १२ बजे खैरहनीबाट टाँडीतर्फ तरकारी बोकेर आउँदै गरेको […]

TOP