समाचार

गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा

News Image

काठमाडौँ । राष्ट्र बैंक नेतृत्वविहीन भएको हिजो बुधबार एक महिना पूरा भएको छ । महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै चैत २४ गतेदेखि उक्त पद रिक्त छ । अहिले डेपुटी गभर्नर नीलम ढुंगानाले कायम मुकायम गभर्नरको जिम्मेवारी

TOP