समाचार

भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान

News Image

काठमाडौँ । भारतले गरेको आक्रमणपछि पाकिस्तानी सेनाले मृत्यु हुनेको अद्यावधिक संख्या सार्वजनिक गरेको छ । पाकिस्तानी सेनाले उक्त आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३१ पुगेको बताएको हो । आक्रमणबाट ५७ जना घाइते भएका छन् । यसअघि

TOP