समाचार

ठुलो व्यापार सम्झौताको घोषणा गर्ने ट्रम्पको तयारी

News Image

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठुलो व्यापार सम्झौताको घोषणा गर्दैछन् । आफूले बिहीबार एउटा महान र धेरै सम्मानित देशसँग ठुलो व्यापार सम्झौता घोषणा गर्ने  बुधबार उनले आफ्नो सामाजिक सञ्जाल मञ्च ट्रुथ सोसलमा भनेका

TOP