काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बिहीबार पञ्जाब किङ्सले दिल्ली क्यापिटल्सको सामना गर्दैछ । खेल धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । जारी आईपीएलमा खेल्न