९ साउन, काठमाडौं । काभा च्याम्पियन्स लिगमा कांस्य पदक जितेको नेपाली टोली हेल्प नेपाल स्पोर्ट्स क्लब शुक्रबार विहान स्वदेश फर्किएको छ । टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । भलिबल संघका उपाध्यक्ष भरत शाह, हेल्प नेपाल स्पोर्ट्स क्लबका पदाधिकारी लगायत पनि उपस्थित थिए । हेल्प नेपालले समूह […]