समाचार

पूर्णिमा राई साफ यू-२० च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता

News Image

५ साउन, काठमाडौं । पूर्णिमा राई बंगलादेशमा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता बनेकी छन् । ६ खेलमा कुल १० गोल गरेकी पूर्णिमाले सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी हुन् । उनको नाममा दुई ह्याट्रिक समेत रहेको थियो । यस्तै बंगलादेशकी सागोरिका मोस्ट भ्यालुएबल प्लेयर घोषित भइन् । उनले सोमबारको अन्तिम खेलमा नेपालविरुद्ध एक्लै चार गोल […]

TOP