समाचार

पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ

News Image

२५ वैशाख, काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्नु न्यायोचित मान्न नसकिने बताएका छन् । भारत-पाकिस्तान तनाव भइरहेका बेला माओवादीका महासचिव देव गुरूङले सामाजिक सञ्जालमा यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘ पहलगामको आक्रमण कस्ले गरेको हो भन्नेबारे स्वतन्त्र रुपमा पुष्टि भएको देखिन्दैन। […]

TOP