५ साउन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले मिसन ०८४ को लक्ष्य पूरा गर्नका लागि पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व आवश्यक रहेको बताएका छन् । सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा गिरीले यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा सक्रियता देखाएसँगै उब्जिएको बहसबारे […]