समाचार

सप्तरीमा मृत फेला परे शिक्षक

News Image

९ साउन, जनकपुरधाम । सप्तरीमा एक शिक्षक मृत फेला परेका छन् । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ कुशहा घर भएका शिक्षक रामकृष्ण राय आज बिहान नहर छेउमा मृत फेला परेका हुन् । सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीका अनुसार शिक्षक राय बिहीबार साँझदेखि अचानक सम्पर्कविहीन भएका थिए । शवको छेउमा आफ्नै साइकल र एउटा किटनासक […]

TOP