समाचार

रास्वपा सांसद ढकालको व्यंग्य- ‘रक्सी चोरेको होइन’ भनेर लेखेको भए हुन्थ्यो

News Image

२५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का सांसद हरि ढकालले नीति तथा कार्यक्रम विगतको कपिपेस्ट भएको र गर्न नसकिने कामहरू मात्रै समावेश गरेको भन्दै सरकारको आलोचना गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, […]

TOP