९ साउन, गुल्मी । एक वर्षको अवधिमा गुल्मी जिल्लामा १९ जनाले नेपाली नागरिकता त्यागेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा १९ जनाले नेपाली नागरिकता त्यागेको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ६८ जनाले नेपाली नागरिकता प्रमाणपत्र त्यागेका थिए । नागरिकता त्याग्ने व्यक्तिहरूको मुख्य कारण […]