समाचार

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ

News Image

२५ वैशाख, काठमाडौं। जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका–३१ बेलवाप्रसौनी ठेगाना भएका समसुदिन अंसारी पक्राउ परेका छन् । एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गराउन बिहीबार नेपाल फिर्ता ल्याइएको छ । उक्त […]

TOP