By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले ल्याएको पानी जहाज विधेयकमा ९१ वटा दफा छन् । अधिकांश दफामा ‘तोकिए बमोजिम’ भन्ने शब्द छ । कुनै दफामा ‘तोक्न सक्नेछ’, ‘तोकिनेछ’ र ‘तोकिए अनुसार’ जस्ता शब्द पनि छन् ।