By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
वर्षालाई दशैंमा रिलिज हुने फिल्म फापेजस्तो देखिन्छ । दशैंमा रिलिज भएका उनी अभिनित ‘छक्कापञ्जा ५’ र ‘परदेशी २’ दुबै हिट भए । ‘महाराजधिराज’ पनि दशैंमा प्रदर्शन हुने निर्माताको भनाई छ ।