समाचार

पाकिस्तानविरुद्ध भारतले हान्यो इजरायलमा निर्मित ड्रोन

News Image

हारोप ड्रोन इजरायली रक्षा कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिज (आईएआई)ले विकास गरेको एक अत्याधुनिक अस्त्र हो । यसलाई 'सुसाइड ड्रोन' पनि भनिन्छ ।

TOP