काठमाडौं । अभिनेता सौगात मल्ल फिल्म ‘मितज्यू’मा अनुबन्धित भएका छन् । निर्मातासँग विहीबार उनको लिखित सम्झौता भएको छ । यसअघि ‘घरज्वाइँ’ र ‘आग्रे’ वृत्तचित्र निर्देशन गरेका अनिल बुढाको यो दोस्रो कथानक निर्देशकीय प्रोजेक्ट हुनेछ । यो फिल्ममा यसअघि दयाहाङ राई, तेरिया मगर, स्मिता लामिछाने लगायत अनुबन्धित भैसकेका छन् । अन्य कलाकार तय गर्ने क्रम जारी […]