समाचार

हजारौं सामाजिक सञ्जाल एकाउन्ट ब्लक गर्ने भारतको निर्णयको निन्दा

News Image

भारतका नागरिक तथा मानवअधिकार अभियन्ता अर्जुन सेठीले हजारौं सामाजिक सञ्जाल एकाउन्ट बन्द गर्ने भारत सरकारको कदमको निन्दा गरेका छन् । उनले भारत सरकारलाई 'डिजिटल अधिनायकवादको विश्व अगुवा' को संज्ञा दिएका छन् ।

TOP