१२ भदौ, काठमाडौं । सेप्टेम्बरमा हुने एसिया कप टी-२० का लागि चरिथ असलंकाको कप्तानीमा श्रीलंकाको १६ सदस्यीय टोली घोषणा गरिएको छ। चोटका कारण बंगलादेशविरुद्धको सिरिज र जिम्बाबेविरुद्धको टी–२० सिरिज गुमाएका लेग स्पिनिङ अलराउन्डर वानिन्दु हसरंगा टोलीमा फर्किएका छन् । श्रीलंकाले बंगलादेशविरुद्ध घरेलु सिरिज खेलेको टोलीबाट चार परिवर्तन गरिएको छ। अविश्का फर्नान्डो, दिनेश चान्डिमल, जेफ्री भान्डरसे […]