समाचार

आईपीएलका बाँकी खेल के हुन्छ ? निर्णय गर्दै बीसीसीआई

News Image

२६ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच हिंसात्मक झडपहरू तीव्र बनेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेलबारे अन्तिम निर्णय आज लिइने भएको छ। भारतीय क्रिकेट बोर्डका उपाध्यक्ष राजीव शुक्लाले बिहीबार एक अन्तर्वार्तामा भनेका छने, ‘हामी परिस्थिति निगरानीमा राखिरहेका छौं, सरकारको सल्लाहको पर्खाइमा छौं र आईपीएलको अन्तिम निर्णय भोलि लिनेछौं।’ उनले थपे, ‘परिस्थिति दिनप्रतिदिन परिवर्तन […]

TOP