समाचार

नवीन सुब्बाले ‘लाहुरेको जुत्ता’ निर्देशन गर्ने

News Image

काठमाडौं । यसअघि ‘नुमाफुङ’ र ‘गाउँ आएको बाटो’जस्ता चर्चित फिल्म निर्देशन गरेका नवीन सुब्बाले तेस्रो कथानक फिल्म ‘लाहुरेको जुत्ता’ निर्देशन गर्ने भएका छन् । निर्माता कम्पनी मेन्छायम पिक्चर्सले कलाकारको लागि आवेदन आह्वान गरेको छ । ‘गाउँ आएको बाटो’ फेम्ड आमोद राई र पूर्णसिंह बराइलीले यो फिल्मको निर्माण गर्नेछन् । अक्टोबरदेखि छायांकन तयारी गरिएको फिल्मको अहिले […]

TOP