समाचार

राजसंस्था पुनस्थापनाका लागि काठमाडौंमा मोटरसाइकल र्‍याली (तस्वीरहरू)

News Image

२६ वैशाख, काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा मोटरसाइकल र्‍याली गरेको छ । समितिको आह्वानमा शुक्रबार दिउँसो काठमाडौंको सुकेधाराबाट सुरु भएको र्‍याली बल्खुसम्म पुगेको थियो । यसअघि हिजो (बिहीबार) पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनस्थापना नभएसम्म लगातार प्रदर्शन गर्ने घोषणा गरिएको थियो । सोही अनुरुप आजबाट आन्दोलनका कार्यक्रम सुरु गरिएको समितिले जनाएको छ […]

TOP