२६ वैशाख, काठमाडौं । प्रहरीले गत ३० चैतको राति पौन ११ बजेतिर लागु औषध ब्राउन सुगरसहित प्रमोद सुतिहार ठाकुरलाई पक्राउ गर्यो । काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ परेका ठाकुरलाई प्रहरीले हत्कडी लगाउँदै भाडाको ट्याक्सीमा हालेर कार्यालय ल्याउँदै थियो । सो बेलामा बालाजु पुलखण्डमा आइपुगेपछि प्रहरीको आँखा छलेर ठाकुर ट्याक्सीको ढोका खोल्दै ओर्लिएर फरार भए । सँगैको […]