समाचार

‘विद्या भण्डारीमाथि राजनीतिक अपराध गरियो, सच्चाउनुपर्छ’

News Image

९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने केन्द्रीय कमिटीको निर्णय पछि नेकपा एमालेभित्र अर्को प्रकारको तरंग देखिएको छ । संस्थापन पक्षमा प्रशन्नता र भण्डारी समर्थकहरु आक्रोशमा देखिन्छन् । पूर्वराष्ट्रपति भण्डारीको पक्षमा वकालत गरिरहेका नेताहरुले केन्द्रीय कमिटी बैठकको निर्णयलाई चुनौती दिन थालेका छन् । तिनै मध्ये एक नेता हुन्, विनोद ढकाल […]

TOP