समाचार

आईपीएल क्रिकेट एक साताका लागि स्थगित

News Image

२६ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट एक साताका लागि स्थगित भएको जनाइएको छ । यसअघि प्रतियोगिता स्थगित भएकोबारे भारतीय सञ्चारमाध्यमहरूमा विभिन्न रिपोर्टहरू आइरहेका थिए। आधिकारिक रूपमा आईपीएलले एक हप्ता स्थगित गरिएको जानकारी दिएको छ। आईपीएल गभर्निङ काउन्सिलले टिम, खेलाडी, प्रसारक, प्रायोजक र दर्शकहरूको धारणा र चिन्तालाई ध्यानमा राख्दै सबै सरोकारवालासँग […]

TOP