समाचार

‘वार २’को ट्रेलर : ऋतिक रोशन भर्सेज जुनियर एनटीआर

News Image

काठमाडौं । ऋतिक रोशन, जुनियर एनटीआर, कियारा आडवाणी अभिनित बलिउड फिल्म ‘वार २’को एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको छ । यी दुईजनाको भीडन्त प्रस्तुत गर्दै ट्रेलरमा विस्फोटक एक्सन, रोमान्स र दुई बीचको तीखो संवाद प्रस्तुत गरिएको छ, आउँदै गरेको जासूसी कथाको झलक दिन्छ । यो फिल्म यशराज फिल्म्सको ‘जासूसी ब्रम्हाण्ड’को नयाँ श्रृंखला हो । दुई मिनेट […]

TOP